सुशान्तको फिल्म जुलाईमा

मुम्बई । गत साता आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम फिल्म अर्को महिना रिलिज हुने भएको छ । उनको अन्तिम फिल्म ‘दिल बेचारा’ को रिलिजको तयारीमा आफूहरू जुटेको यसका निर्देशक मुकेश छाबडाले बताएका छन् । केही समययता भारतका ठूला ब्यानरका फिल्मसमेत डिजिटल प्लेटफर्ममा रिलिज हुन थालेकाले यो फिल्मको पनि डिजिटल बजारमार्फत रिलिज गर्न लागिएको … Continue reading सुशान्तको फिल्म जुलाईमा